एनसेल बिक्रीमा राजनीतिज्ञ, कर्मचारी र व्यापारीको पनि मिलेमत्तो छ:कोइराला
काठमाडौं । एनसेल विक्रि प्रकरणमा राजनीतिक दाउपेच सूरु भएको छ । अर्बाैं घाटा खाएर बिक्रि भएपछि अहिले राजनीतिक दलका नेताहरुले बोल्न थालेका छन् । कांग्रेस नेता शेखर कोइरालाले एनसेल बिक्रीमा राजनीतिज्ञ, कर्मचारी र व्यापारीको समेत मिलेमत्तो रहेको आरोप लगा...
