नेफ्स्कून बागमती प्रदेशको संकल्प: वर्तमान समस्या समाधानकालागि एक जुट हुने
काठमाडौं । बचत तथा ऋण सहकारी संघ (नेफ्स्कून) बागमती प्रदेशले सहकारी संस्थाहरुको समस्या समाधनकालागि नौं बुँदे संकल्प प्रस्ताव पारित गरेको छ । संघले आयोजना गरेको ‘बागमती प्रदेश साकोस समिट’मा नौ बुँद्धे संकल्प पारित गरेको हो । समिटमा बागमती...