महासंघले वर्तमान आर्थिक समस्या समाधानका लागि वृहत् राष्ट्रिय विमर्श गरी रोडम्याप बनाउने
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले वर्तमान आर्थिक समस्या समाधानका लागि सरकार, राष्ट्र बैंक, विकास साझेदार, अर्थविद् तथा निजी क्षेत्रको सहकार्यमा वृहत् राष्ट्रिय विमर्श गरी रोडम्याप बनाउने निर्णय गरेको छ । बागलुङ्ग जिल्लाको ढोरपाटनमा सम्पन्...