ललितपुर पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था समस्याग्रस्त घोषणा
काठमाडौं । सहकारी संस्थाहरुमा समस्या बढ्दै जादा एक पछि अर्काे सहकारी समस्याग्रस्त घोषणा हुने क्रम बढेको छ । ललितपुर पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड समस्याग्रस्त घोषणा भएको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्...