टेरामक्स तथा स्मार्ट टेलिकमको अनुमतिपत्र बिक्रीका लागि तत्काल निर्णय नगर्न निर्देशन
काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले ‘टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम’ (टेरामक्स) प्रविधि जडानको कार्य तत्कालका लागि यथास्थितिमा राख्न निर्देशन दिएको छ। बिहीबार बसेको समितिको बैठकले स्मार्ट टेलि...
