उद्योगको बिजुली काटेपछि निजी क्षेत्रले धारणा सार्वजनिक गर्दै
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चार उद्योगको बिजुली काटेपछि निजी क्षेत्रले आज आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ । महासङ्घको आकस्मिक भेलाले आज पत्रकार सम्मेलन गरी निजी क्षेत्रको धारणा सार्वजनिक गर्ने निर्णय गरेको हो । यो विषयमा महासङ्घले राजनी...