तीन लघुवित्तबाट ऋण लिन पाउने व्यवस्था गर्न सुझाव
काठमाडौं । लघुवित्त वित्तीय संस्थामा एकभन्दा बढी संस्थाबाट कर्जा लिन पाउने हालको व्यवस्था हटाएर अधिकतम तीन संस्थाबाट कर्जा लिन सकिने व्यवस्था गर्न राष्ट्र बैंकको एक अध्ययन प्रतिवेदनले सुझाएको छ । हाल एक संस्थाबाट मात्र कर्जा लिन पाउने व्यवस्थाले...