अमेरिकी डलर १३३.०१ रुपैयाँ पुग्यो, अन्य कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२.४१ रुपैयाँ रहेको छ, भने बिक्री दर १३३.०१ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४३.४० रुपैयाँ रहेको छ भने बिक्री दर १४४.०५ रुपैयाँ रहेको छ । यता बेलायती पाउन्ड स्टर...