Tuesday, October 28, 2025

२०८२ कार्तिक १२, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

बाजुरामा दुई कृषि एम्वुलेन्स सञ्चालन गर्ने


बाजुरामा दुई कृषि एम्वुलेन्स सञ्चालन गर्ने

काठमाडौं । बाजुराको हिमाली भेगमा  एक एक कृषि एम्वुलेंन्स सञ्चालन  हुने भएका छन् । गाउँपालिका  स्वामीकार्तिक खापर गाउँपालिकामाद  बाजुराका कृषकले फलाएको अग्रानिक रैथाने वालीहरु बजार सम्म ढुवानि गर्न नसक्दा कृषकै बारीमा कुहिएर खेर जाने समस्या भएको भन्दै सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री नरेश कुमार शाहीले संघिय सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री डा .बेदुराम भुशाललाई बाजुरामा कृषि एम्वुलेन्समा बजेट विनियोजन गर्न अनुरोध गरेका  थिए ।