Monday, November 25, 2024

२०८१ मंसिर १०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

राष्ट्र बैंकले गर्याे चालू पूँजी कर्जाको सीमा निर्धारण


राष्ट्र बैंकले गर्याे चालू पूँजी कर्जाको सीमा निर्धारण


काठमाडौं, भदौ ११ । बैंक तथा वित्तीय संस्थाहरुले अब देखि उत्पादन मूलक उद्योगलाई ३ करोड रुपैयाँसम्म कर्जा दिन भएका छन् ।
 सोमबार नेपाल राष्ट्र बैंकले चालू पूँजी कर्जा सम्वन्धी मार्गदर्शन, २०७९ लाई संशोधन गरेको छ ।

संशोधित व्यवस्था अनुसार नै उत्पादन मूलक उद्योगलाई बैंक तथा वित्तीय संस्थाहरुले ३ करोड रुपैयाँसम्म कर्जा दिन सक्ने भएका हुन् । यसअघि भने १ करोड रुपैयाँसम्मको मात्रै सीमा रहेको थियो ।