Saturday, October 25, 2025

२०८२ कार्तिक ९, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

विद्युत प्राधिकरण ट्रेड युनियनले भनेः ‘बक्यौता नबुझाई उद्योगमा विद्युत जोडे लाइन काट्छौं’


विद्युत प्राधिकरण ट्रेड युनियनले भनेः ‘बक्यौता नबुझाई उद्योगमा विद्युत जोडे लाइन काट्छौं’

काठमाडौं । विद्युत प्राधिकरणका ट्रेड युनियनहरुले उद्योगीले बक्यौता नबुझाई उद्योगमा विद्युत जोडे काट्ने चेतावनी दिएका छन । बिहिबार एक बिज्ञप्ती जारी गर्दै चारओटै कर्मचारी यूनियनहरुले डेडिकेटेड फिडर तथा ट्रकलाइन बक्यौता नबुझाइ उद्योगहरुमा लाइन नजोड्न दबाव दिएका हुन ।

‘डेडिकेटेड फिडर तथा टङ्ग लाइन मार्फत विद्युत उपभोग गर्ने उद्योगीहरुले भुक्तानी गर्नु पर्ने विद्युत महशुलको विषय विगत लामो समयदेखि बिवाद गरेर विभिन्न शक्ति केन्द्रहरुको प्रयोग गरीर गराई महशुल नतिर्ने प्रपन्च प्रति हाम्रो गम्भिर आपत्ति रहेको छ,’ बिज्ञप्तीमा भनिएको छ ।