Monday, November 25, 2024

२०८१ मंसिर १०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

ताप्लेजुङ खेजेनिम आसपासमा ४.१ रेक्टर स्केलको भूकम्पको धक्का


ताप्लेजुङ खेजेनिम आसपासमा ४.१ रेक्टर स्केलको भूकम्पको धक्का

काठमाडौं । ताप्लेजुङ जिल्लाको खेजेनिम आसपास ४.१ रेक्टर स्केलको भूकम्प गएको छ । शनिबार राती १० बजेर १३ मिनेटको समयमा सो भूकम्प गएको जानकारी राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले दिएको छ ।