Wednesday, August 27, 2025

२०८२ भाद्र ११, बुधबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

भृकुटीमण्डपमा चौथो अन्तर्राष्ट्रियस्तर प्लाष्टिक प्रर्दशनी हुने


भृकुटीमण्डपमा चौथो अन्तर्राष्ट्रियस्तर प्लाष्टिक प्रर्दशनी हुने

काठमाडौँ । प्लाष्ट नेपाल फाउण्डेशनको आयोजनमा मंसिर १३  देखि १५ गतेसम्म राजधानीको भृकुटीमण्डपस्थित प्रर्दशनीस्थलमा चौथो अन्तर्राष्ट्रियस्तरको प्लाष्टिक प्रर्दशनी हुने भएको छ । प्लाष्टिकको वहुआयामिक उपयोगमा भैरहेको विश्वव्यापि विस्तारबाट नेपाल समेत लाभान्वित भैरहेको सन्दर्भमा हुन लागेको यस मेला-प्रदर्शनीमा नेपालमा उत्पादित विभिन्न प्लाष्टिक जन्य वस्तुहरुका उत्पादकहरु साथै प्लाष्टिक उत्पादनमा प्रयोग हुने कच्चा पदार्थहरु, उत्पादनमा प्रयोग गरिने विभिन्न मेशिन–औजार–उपकरणहरु लगायत नविनतम प्रविधि समेतको प्रदर्शनी गरिने कार्यक्रम रहेको प्लाष्ट नेपाल फाउण्डेशनले जनाएको छ ।