Wednesday, June 04, 2025

२०८२ जेष्ठ २२, बुधबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

bdmh4567@gmail.com

ग्रामीण क्षेत्रमा उत्पादन भएको रैथाने बालीहरु स्वास्थ्यका लागि उपयुक्तः मन्त्री रामनाथ अधिकारी


ग्रामीण क्षेत्रमा उत्पादन भएको रैथाने बालीहरु स्वास्थ्यका लागि उपयुक्तः मन्त्री रामनाथ अधिकारी

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले ग्रामीण क्षेत्रमा उत्पादन भएको रैथाने बालीहरु स्वास्थ्यका लागि उपयुक्त रहेको बताए । शुक्रबार कृषि पत्रकारहरुको संस्थाले आयोजना गरेको सम्मान कार्यक्रममा बोल्नुहुँदै यस्तो बताए ।

उनले समय परिवर्तन भए पनि खानेकुरामा मानिसहरु रैथानेबालीमा आकर्षण बढेको बताए । उनले पछिल्लो समय पुरानो रैथाने बालीहरु खाज्दै हिँडेको जानकारी दिए । उनले बाल्यकालमा आफू पनि कोदोको रोटी खाएर हुर्केको स्मरण समेत गरे । रैथाने बालीहरुको विकास र संरक्षणका लागि सरकारले पहल गर्ने बताए । संस्थाले रैथाने बाली कोदोको विषयमा रिपोर्टिङ गर्ने कृषि पत्रकारलाई सम्मान समेत गरेको छ ।