काठमाडौँ । काठमाडौंबाट प्रहरीले ९२ लाख रुपैयाँ सहित ३ जनालाई पक्राउ गरेको छ । जोरपाटीबाट प्रहरीले रसुवा घर भएका जितबहादुर तामाङ र संखुवासभा घर भएका सन्तोष खाती र रवि धमला पक्राउ गरेको हो । गएराति उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनीहरुबाट ९२ लाख रुपैया बरामद गरेको हो ।
९२ लाख रुपैयाँ सहित ३ जनालाई पक्राउ