Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

काठमाडौं महानगरद्वारा ३३ रोपनी सार्वजनिक जग्गा अतिक्रमणमुक्त


काठमाडौं महानगरद्वारा  ३३ रोपनी सार्वजनिक जग्गा अतिक्रमणमुक्त

काठमाडौं । काठमाडौं महानगरपालिकाले गत आर्थिक वर्ष २०८०/८१ मा ३३ रोपनीभन्दा धेरै जग्गा अतिक्रमणबाट मुक्त गरेको छ ।

महानगरको वार्षिक समीक्षा बैठकमा प्रस्तुत प्रतिवेदनका अनुसार व्यक्तिले कब्जा गरेका ३३ रोपनीभन्दा धेरै सार्वजनिक जग्गालाई अतिक्रमण मुक्त गराएर महानगर मातहत ल्याइएको दाबी गरेको हो ।

यस्तै काठमाडौं महानगरपालिकाले ५० वटा स्वास्थ्य संस्थाहरूको अस्पतालजन्य फोहोर व्यवस्थापन कार्यको अनुगमन गरी २० वटा स्वास्थ्य संस्थाहरूलाई सुधारको मौका दिएर कारबाहीको दायरामा ल्याएको छ ।