Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सुनको मूल्य ५०० रुपैयाँले बढ्यो


सुनको मूल्य ५०० रुपैयाँले बढ्यो

काठमाडौं । सुन र चाँदीको मूल्यमा बढेको छ । यस दिन सुनको मूल्य ५०० रुपैयाँ बढेको छ, भने चाँदीको मूल्य २५ रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ५१ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो । आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेको छ । आजको बजार चाँदी प्रतितोला एक हजार ७९० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । हिजो चाँदी प्रतितोला एक हजार ७६५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।