Thursday, November 14, 2024

२०८१ कार्तिक २९, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सुन प्रतितोला दुई हजार ५०० रुपैयाँ र चाँदी तोलामा ३० रुपैयाँले घट्यो


सुन प्रतितोला दुई हजार ५०० रुपैयाँ र चाँदी तोलामा ३० रुपैयाँले घट्यो

काठमाडौं । सुन निरन्तर घटेको छ । सुन प्रतितोला दुई हजार ५०० रुपैयाँ र चाँदी तोलामा ३० रुपैयाँले घटेको हो । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबारको बजारमा आज छापावाल सुन प्रतितोला एक लाख ६५ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो । पछिल्लो तीन कारोबार दिनदेखि सुन र चाँदीको मूल्यमा निरन्तर गिरावट भएको छ ।

यस दिन चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले घटेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार ९२५ रुपैयाँ खरिदबिक्री भइरहेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला एक हजार ९५५ रुपैयाँ खरिदबिक्री भएको थियो ।


सर्वाधिक पढिएको