Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

अंग्रेजी नयाँ बर्षको सुरुवात सँगै सुनको मुल्यमा भारी बृद्धि


अंग्रेजी नयाँ बर्षको सुरुवात सँगै सुनको मुल्यमा भारी बृद्धि

काठमाडौं । अंग्रेजी नयाँ बर्षको सुरुवात सँगै सुनको मुल्यमा भारी बृद्धि भएको छ । बुधबार बजारमा सुनको मूल्यमा एक हजार ४०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ६०० रुपैयाँमा खरिदबिक्री भएको थियो । आज चाँदीको मूल्य स्थिर रहेको छ । आजको बजारमा चाँदी मंगलबारको बजारमा कायम मूल्यलाई आधार मानेर कारोबार हुने भएको हो । आज चाँदी प्रतितोला एक हजार ७६५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।