Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सुनको मूल्य वृद्धि


सुनको मूल्य वृद्धि

काठमाडौं । सुनको मूल्य वृद्धि भएको छ । बिहीबार पनि सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार बिहीबार छापावाला सुन प्रतितोला १ लाख ५० हजार ७०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

बुधबार छापावाला सुन प्रतितोला १ लाख ५० हजार ४०० रुपैयाँमा खरिदबिक्री भएको थियो। यस्तै बिहीबार चाँदीको भाउ भने तोलामा १५ रुपैयाँल बढेर प्रतितोला १ हजार ८८० रुपैयाँमा कारोबार भइरहेको महासँघले जनाएको छ। बुधबार चाँदी प्रतितोला १ हजार ८६५ रुपैयाँमा खरिदबिक्री भएको थियो।