Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

गौशालामा अतिक्रमण गरी बनाएका संरचना महानगरले भत्कायो


गौशालामा अतिक्रमण गरी बनाएका संरचना महानगरले भत्कायो

काठमाडौं । काठमाडौं महानगरपालिकाले गौशाला चोकमा सडक क्षेत्र मिचेर बनाएका घर टहरा भत्काएको छ । आइतबार महानगरपालिकाले मापदण्डविपरीत जग्गा अतिक्रमण गरी बनाइएका घर टहरा डोजर लगाएर भत्काएको हो। गौशाला चोक आसपासमा सडक किनार अतिक्रमण गरी बनाइएका घर टहरा र सटर भत्काएको हो । महानगरपालिकाले शुक्रबार मात्रै भत्केको पुल आसपासका अवैध संरचना भत्काएको थियो । महानगरपालिकाले मापदण्डविपरीत बनाएका महानगरपालिकाभित्रका संरचना भत्काउँदै आएको छ ।