Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

लोकतन्त्र खतरामा छ, भन्दा चिन्ता लाग्छः पुर्वराष्ट्रपति डा.यादव


लोकतन्त्र खतरामा छ, भन्दा चिन्ता लाग्छः पुर्वराष्ट्रपति डा.यादव

काठमाडौं । पुर्वराष्ट्रपति डा.रामवरण यादवले लोकतन्त्र खतरामा छ, भन्दा चिन्ता लाग्ने बताएका छन् । प्राप्त उपलव्धीलाई संस्थागत गर्दै देशमा लोकतन्त्र आएपनि अहिले त्यहि खतरामा छ, भन्दा चिन्ता लाग्ने बताए ।

उनले, यस्तो अवस्थामा लोकतान्त्रिक संस्थाहरुले आफ्नो कर्तव्य निर्वाह गर्न सक्नुपर्ने उनले बताए । नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेशले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा लोकतन्त्रलाई बचाइ राख्न सबैले आफ्नो स्थानबाट इमान्दारीता पूर्वक काम गर्नुपर्ने सुझाव दिए ।