Monday, June 09, 2025

२०८२ जेष्ठ २७, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

एनपीएलमा शिखर धवनको शानदार ब्याटिङ


एनपीएलमा शिखर धवनको शानदार ब्याटिङ

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को बुधबार भएको पहिलो खेलमा कर्णालीका ओपनर शिखर धवनले काठमाडौं गुर्खाजविरुद्ध अर्धशतक प्रहार गरेका छन्। धवनले अर्धशतक प्रहार गरेपछि कर्णाली याक्सले एनपीएलमा काठमान्डु गुर्खाजलाई १५० रनको लक्ष्य दिएको छ ।

उनले ४३ बलमा ३ चौका र ३ छक्का सहित अर्धशतक प्रहार गरे। एनपीएलमा अर्धशतक प्रहार गर्ने उनी छैटौं ब्याटर हुन्। यस लाहिरु मिलान्था, मार्टिन गप्टिल, अनिल शाह, दिपेन्द्र सिंह ऐरी र रवि बोपाराले अर्धशतक प्रहार गरेका थिए।