Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

एसबिआई बैंक र बुद्ध एयरबिच टिकटमा छुट


एसबिआई बैंक र बुद्ध एयरबिच टिकटमा छुट

काठमाडौँ। नेपाल एसबिआई बैंक र बुद्ध एयरबिच टिकटमा छुट दिने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका सम्पूर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरुलाई लक्षित गरी टिकटमा ८ प्रतिशत सम्म छुट हुने छ । उक्त सम्झौतापत्र बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत कुमार देको उपस्थितिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेश कुमार पण्डा र बुद्ध एयरका संचालक रुपेश जोशीले हस्ताक्षर गरेका छन् ।