काठमाडौं । प्रहरी वृत्त कीर्तिपुरले आफ्नो सवारी साधान दावी गर्न १५ दिने सुचना जारी गरेको छ । वृत्तले विभिन्न समयमा पुर्ण कागजात नभएका सवारी साधान कारबाहीकालागि वृत्तमा राखेकाले अहिलेसम्म बुझीलिन सम्पर्कमा नआएका सवारी धनिलाई १५ दिनभित्रमा आफ्नो सम्पुर्ण कागजपत्र लिएर आउन सुचनामा भनेकोछ । प्रहरी वृत्त कीर्तिपुरले विभिन्न १ सय ४ सवारी साधनको स्वामित्व दावी गर्न सूचना आह्वान गरेको छ ।
.jpg)
.jpg)
.%5B1%5D.jpg)
.jpg)
