काठमाडौं । मध्यरातमा संसदका दुई ठुला दल नेपाली कांग्रेस र एमालेबीच सत्तासमिकरणको सहमति भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक बस्दै छ । बैठक बिहान ८ बजेपछि बोलाइएको छ । बैठकमा बदलिँदो राजनीतिक परिस्थितिबारे छलफल हुने रास्वापाले जनाएको छ । बैठकले सत्तामा रहने वा नरहने विषयमा निश्कर्ष निकाल्ने नेताहरुले बताएका छन् ।
रास्वपाको सचिवालय बैठक बस्दै