Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

संसदको प्रतिनिधिसभा बैंठक फागुन २४ गतेसम्मका लागि स्थगित


संसदको प्रतिनिधिसभा बैंठक फागुन २४ गतेसम्मका लागि स्थगित

काठमाडौं । राजनीति घटनाक्रम फेरिएसँगै संघीय संसदको प्रतिनिधिसभा बैंठक स्थगित भएको छ । बैठक फागुन २४ गतेसम्मका लागि स्थगित भएको हो । सभामुख देवराज घिमिरेले दलहरुका प्रमुख सचेतकहरुसँग छलफलगरि बैंठक बस्न नसक्ने अवस्था देखिएपछि स्थगित गरेका हुन । संघीय संसद सचिवालयले विशेषपरिस्थीति भन्दै बैठक स्थगित भएको सूचना टास गरेको हो ।