Saturday, September 20, 2025

२०८२ आश्विन ४, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

चिया अक्सन केन्द्र सञ्चालनमा सरकारले सहयोग गर्छः मन्त्री अधिकारी


चिया अक्सन केन्द्र सञ्चालनमा सरकारले सहयोग गर्छः मन्त्री अधिकारी

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपाली अर्थोडक्स चियाको बजारीकरणका लागि सरकारले पहल गर्ने बताएका छन् । उनले चिया अक्सन केन्द्र सञ्चालनमा ल्याउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मंगलबार नेपालमा उत्पादित अर्थोडक्स चिया उत्पादक कम्पनीहरूको प्रतिस्पर्धा एवम् चिया प्रदर्शनी कार्यक्रमलाई सम्बोधन गर्दै कृषिमन्त्री अधिकारीले नेपालको अर्थोडक्स चियालाई विश्व बजारमा चिनाउन चियाको बजारीकरणका लागि भारतिय बजारको विकल्प खोज्नुपर्ने बेला भएको बताएका थिए ।