Monday, November 25, 2024

२०८१ मंसिर १०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

इटालीको जनसंख्या २०५० सम्म करिब ४० लाखले घटेर पाँच करोड ४० लाख पुग्ने


इटालीको जनसंख्या २०५० सम्म करिब ४० लाखले घटेर पाँच करोड ४० लाख पुग्ने

एजेन्सी । इटालीको कुल जनसङ्ख्या २०५० सम्म करिब ४० लाखले घटेर पाँच करोड ४० लाख पुग्ने स्ट्याटले जनाएको छ । देशको राष्ट्रिय तथ्याङ्क संस्थान (स्ट्याट) ले सन् २०१४ मा ६१।३१ मिलियनमा पुगेको इटालीको जनसङ्ख्या हरेक वर्ष घट्दै गएको बताएको छ । अहिले ५८.८७ मिलियन रहेको छ । डाटा साइट वल्र्डोमिटरका अनुसार सन् २०१४ देखि ०.०२ प्रतिशतले बढेको देशको औसत जनसंख्या वृद्धि दरमा वृद्धि भएको छैन । औसत उमेर पनि बढ्दै गएको छ । जसले वल्ड्रोमिटरले उपलब्ध गराएको ४७.७ को वर्तमान औसत उमेरको तुलनामा शताब्दीको मध्यसम्ममा औसत उमेर ५०.८ वर्ष हुने अनुमान गरेको छ । तथ्याङ्क अनुसार सेवानिवृत्त कामदारको अनुपातमा समस्या छ ।