प्रतिनिधिसभामा निलम्बन हुने सांसदको सङ्ख्या तीन पुग्यो
काठमाडौं । प्रतिनिधिसभामा निलम्बन हुने सांसदको सङ्ख्या तीन पुगेको छ । टेरामक्स खरिद प्रकरणमा आज नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएसँगै प्रतिनिधिसभामा निलम्बन हुने सांसदको सङ्ख्या तीन जना पुगेको...