अडानीविरुद्ध अमेरिकामा धोखाधडी र घुस आरोपमा मुद्दा दायर
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी निकट मानिने अर्बपती व्यवसायी गौतम अडानीविरुद्ध अमेरिकामा धोखाधडी र घुस आरोपमा मुद्दा दायर भएको छ । अडानी ग्रुपका अध्यक्ष समेत रहेका उनीविरुद्ध बुधबार न्यूयोर्कको अदालतमा मुद्दा दायर भएको हो । अडानी र उनका...