जापानमा ७.६ म्याग्निच्युडको भूकम्पले सुनामी ल्याउन सक्ने ?
एजेन्सी । जापानमा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । जापानको तटीय क्षेत्र नोटोमा ७.६ म्याग्निच्युडको भूकम्प गएको जापानी समाचार संस्था क्योदोले जनाएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार यिसिकावा क्षेत्रमा भूकम्पका कारण केही घरसमे...