साउदीमा रोजगारीमा जानेको बायोमेट्रिक रोक्न व्यवसायीको माग
काठमाडौं ।नेपाल वैदेशिक रोजगार व्यवसायी संघले साउदी अरबमा जाने नेपाली कामदारलाई आर्थिक भार पर्ने भन्दैं बायोमेट्रिक रोक्न माग गरेको छ । साउदी अरबले सन् २०२४ को सुरुदेखि सबैलाई बायोमेट्रिक अनिवार्य गर्ने तयारी गरेको छ । नेपालमा रहेको साउदी दुता...