स्टार्टअप फेस्ट डिसेम्बर २३ मा हुने,लगानीका लागि ११ कम्पनीसँग सहमति
काठमाडौं, नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले नेपाल स्टार्टअप फेस्टको दोस्रो संस्करण आगामी डिसेम्बर २३ मा गर्ने घोषणा गरेको छ। मञ्चले सन् २०२२ मा नेपाल स्टार्टअप फेस्टको पहिलो संस्करण सफलतापूर्वक सम्पन्न गरेको थियो।स्टार्टअप फेस्ट डिसेम्बर २३ मा ह...