क्याप्टेनको नाममा नेपाल एयरलाइन्सले निकाल्यो ३५ दिने सूचना
काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले सम्झौताअनुसार काम नगरेको भन्दै क्याप्टेन रोशन केसीको नाममा ३५ दिने सूचना जारी गरेको छ । निगमले तलब भत्ता, भ्रमण भत्ता लगायत शीर्षकमा बुझेको ब्याजसहित फिर्ता गर्न सूचना जारी गरेको हो । नियमले दिएको...