यसपालिको बजेट ‘ब्रिफकेस’ स्वदेशी उत्पादनको झोला
काठमाडौं । प्रत्येक वर्ष अर्थमन्त्रीले संसद्मा वाचन गर्ने नयाँ आर्थिक वर्षको बजेट वक्तव्य राख्न प्रयोग गरिने विदेशी ‘ब्रिफकेस’ यसपालि स्वदेशी उत्पादनको झोलाले प्रतिस्थापन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आव २०८१/८२ का लागि...