कुमारी बैंक कात्तिक २ गतेदेखि ऋणपत्र निष्काशन गर्दै
काठमाडौं,कुमारी बैंक लिमिटेडले कात्तिक २ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। बैंकले १० वर्ष अवधिको वार्षिक १० प्रतिशत ब्याजदरमा १० प्रतिशत केबिएल डिबेन्चर २०९० निष्काशन गर्न लागेको हो।बैंकले प्रतिऋणपत्र १ हजार अंकित दरका ५ अर्ब रुपै...