Saturday, August 16, 2025

२०८२ श्रावण ३२, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

काठमाडौं पुगे चिनियाँ उद्यमी ज्याक मा


काठमाडौं पुगे चिनियाँ उद्यमी ज्याक मा

काठमाडौं।अलिबाबा ग्रुपका संस्थापक ज्याक मा काठमाडौं आइपुगेका छन्। उनी सात जनाको टोलीसहित मंगलबार दिउँसो काठमाडौं आइपुगेका हुन्। उनको अलिबाबा विश्वको ठूलोमध्येको एक ई–कमर्स कम्पनी हो।

ज्याक माले सन् १९९९ मा आफ्ना साथीसँग मिलेर अलिबाबा ग्रुप स्थापना गरेका थिए। अहिले यसको बजारमूल्य एक खर्ब डलर भन्दा माथि पुगेको  बताइएको छ । काठमाडौं बसाइमा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट्ने कार्यक्रम छ।