Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

ट्रक दुर्घटना हुँदा तीन जनाको ज्यान गयो


ट्रक दुर्घटना हुँदा तीन जनाको ज्यान गयो

काठमाडौं । भीमदत्त राजमार्गअन्तर्गत डोटीको जोरायल गाउँपालिका–१ गोल्डेनमा ट्रक दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार सुदूरपश्चिम प्रदेश ०१००१ ख ३४२८ नम्बरको खाद्यान्न बोकेको ट्रक आज बिहान दुर्घटना हुँदा चालक बझाङको बुङ्गल नगरपालिकाका ३२ वर्षीय अर्जुन धामी, ४२ वर्षीय उज्जल जाग्री र त्यही ठाउँका ४० वर्षीय जगत धामीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।