Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

अमेरिकन डलरको भाउ बढ्यो यूएईको भाउ घट्यो


अमेरिकन डलरको भाउ बढ्यो यूएईको भाउ घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी विनिमय दर यस प्रकार तोकेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३१ रुपैया १० पैसा, बिक्रीदर १ सय ३१ रुपैया“ ७० पैसा कायम भएको छ । युरो मुद्रा १ को खरिददर १ सय ४३ रुपैया“ २७ पैसा, बिक्रीदर १ सय ४३ रुपैया“ ९२ पैसा रहेको छ ।

पाउण्ड स्र्टलिङ १ को खरिददर १ सय ६७ रुपैया“ २४ पैसा र बिक्रीदर १ सय ६८ रुपैया“ ०० पैसा कायम भएको छ । अस्ट्रेलियन डलर १ को खरिददर ८९ रुपैया“ ११ पैसा र बिक्रीदर ८९ रुपैया“ ५२पैसा रहेको छ, भने साउदी अरबियन रियाल १ कोे खरिददर ३४ रुपैया“ ९६ पैसा र बिक्रीदर ३५ रुपैया“ ११ पैसा कायम भएको छ ।

कतारी रियल १ को खरिददर ३५ रुपैया“ ६९ पैसा र बिक्रीदर ३६ रुपैया“ १२ पैसा तोकिएको छ । यूएई दिराम १ को खरिददर मूल्य ३५ रुपैया“ ६९ पैसा र बिक्रीदर ३५ रुपैया“८६ पैसा कायम भएको छ । यस्तै, मलेसियन रिंगेट १ को खरिददर २८ रुपैया“ २५ पैसा रहेको छ, भने बिक्रीदर २८ रुपैया“ ३८ पैसा रहेको छ । केन्द्रीय बैंकले तोकेको आजको विनिमय र बिक्रीदरमा वाणिज्य बैंकले केही रकम थप गरेर मूल्य तोक्न सक्ने छन् ।