काठमाडौं । नेपाली पुरुष टोली पनि खो खो विश्वकपको फाइनलमा प्रवेश गरेको छ । भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी रंगशालामा भएको सेमिफाइनलमा इरानलाई ७२—२० ले हराउँदै नेपाली पुरुष टोली फाइलनमा पुगेको हो । यसअघि सेमिफाइलनमा युगान्डालाई ८९-१८ अंकले पराजित गर्दै नेपाली महिला टोलीले फाइलनमा स्थान सुनिश्चित गरिसकेको छ ।
नेपाली टोली खो खो विश्वकपको फाइनलमा प्रवेश

 
                             
                                     
	                                         
	                                         
	                                         
	                                         
	                                         
	                                        .jpg) 
                     
                     
                     
                     
                    