Thursday, December 05, 2024

२०८१ मंसिर २०, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

बढेन वृद्धभत्ता (पूर्णपाठ)


बढेन वृद्धभत्ता (पूर्णपाठ)

काठमाडौं । सामाजिक सुरक्षाका कार्यक्रमका नाममा प्रर्दान गर्ने वृद्धा भत्ता बढ्ने आशा धेरैको थियो । घरबार बिहिन र साहरा विहिन अबस्थामा रहेका बृद्धबृद्धाहरुकालागि प्रदान गरिने सो रकम बजेटमा नबढेपछि अहिले आलोचना सुरुभएको  छ । सबै जसो दलहरुको घोषणापत्रमा बृद्धभत्ता बृद्धि गर्ने उल्लेख भएपनि अन्तिममा सरकारले बजेटमा बृद्ध भत्तालाई बढाएन ।

६८ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई प्रदान गरिँदै आएको मासिक ४ हजार भत्तालाई अर्थमन्त्री महतले निरन्तरता दिएपनि बृद्धि भने गरेनन् । ६० वर्ष पूरा भएका दलित, एकल महिला, विपन्न, सीमान्तकृत समुदाय र बालबालिकालाई दिइँदै आएको सामाजिक सुरक्षा भत्ताका लागि रकम विनियोजन अर्थमन्त्री महतले भने, ‘छात्रवृति, स्वास्थ्योपचार, स्वास्थ्य बिमालगायत क्षेत्रमा प्रदान गरिएको सामाजिक सुरक्षाका कार्यक्रमलाई निरन्तरता दिएको छु । ज्येष्ठ नागरिक भत्तालगायत सामाजिक सुरक्षाका कार्यक्रमका लागि १ खर्ब ५७ अर्ब ७३ करोड विनियोजन गरेको छु ।’

 (पूर्णपाठ)