Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

चाइनामा बढ्दै वित्तीय ठगी, पाँच वर्षमा लाखौं व्यक्तीमाथि मुद्दा


चाइनामा बढ्दै वित्तीय ठगी, पाँच वर्षमा लाखौं व्यक्तीमाथि मुद्दा

एजेन्सी । वित्तीय ठगी तथा व्यवस्थापनमा बाधा पुर्‍याएको आरोपमा चिनियाँ सरकारी निकायले पाँच वर्षमा १ लाख ८० हजारभन्दा बढी व्यक्तिविरुद्ध मुद्दा दायर गरेको छ ।  २०१८ देखियता एक लाख १० हजारभन्दा बढीलाई अवैध कोष संकलनका लागि मुद्दा चलाइएको सुप्रिम पिपुल्स प्रोक्युरेटोरेट ९एसपीपी० ले मंगलबार उल्लेख गरेको छ । एसपीपीले वित्तीय जोखिम नियन्त्रणका लागि अभियोजन तीव्र बनाएको हो । प्रायः यस किसिमका मुद्दामा अवैध कोष संकलन, जाली मुद्रा र गैरकानुनी व्यापार सञ्चालन गर्ने व्यक्ति छन् ।