Sunday, June 15, 2025

२०८२ असार १, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

चर्चित बक्सर जर्ज फोरम्यानको ७६ वर्षको उमेरमा निधन


चर्चित बक्सर जर्ज फोरम्यानको ७६ वर्षको उमेरमा निधन

एजेन्सी । चर्चित बक्सर जर्ज फोरम्यानको ७६ वर्षको उमेरमा निधन भएको छ । रिंगमा बिग जर्ज भनेर चिनिने अमेरिकी बक्सिङ खेलाडी जर्जको निधनबारे उनको परिवारले सामाजिक सञ्जालमार्फत जानकारी दिएको बीबीसीले जनाएको छ ।

जर्जले १९६८ मा १९ वर्षको उमेरमा ओलम्पिक स्वर्ण र २१ वर्षको अन्तरमा दुई पटक विश्व हेवीवेट उपाधि जितेका छन् । उनले आफ्नो जीवनकालमा पाँच पटक मात्र हारेका छन् । जर्जको जन्म सन् १९४९ जनवरी १० मा टेक्सासको मार्शलमा भएको थियो ।