Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

आज यस्तो छ,विदेशी विनिमय दर


आज यस्तो छ,विदेशी विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी विनिमय दर यस प्रकार तोकेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३१ रुपैया ८८ पैसा, बिक्रीदर १ सय ३२ रुपैया“ ४८ पैसा कायम भएको छ । युरो मुद्रा १ को खरिददर १ सय ४१ रुपैया“ ०५ पैसा, बिक्रीदर १ सय ४१ रुपैया“ ६९ पैसा रहेको छ । पाउण्ड स्र्टलिङ १ को खरिददर १ सय ६३ रुपैया“ ७१ पैसा र बिक्रीदर १ सय ६४ रुपैया“ ४५ पैसा कायम भएको छ ।

अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैया“ ७७ पैसा र बिक्रीदर ८८ रुपैया“ १७ पैसा रहेको छ, भने साउदी अरबियन रियाल १ कोे खरिददर ३५ रुपैया“ १७ पैसा र बिक्रीदर ३५ रुपैया“ ३३ पैसा कायम भएको छ । कतारी रियल १ को खरिददर ३६ रुपैया“ १७  पैसा र बिक्रीदर ३६ रुपैया“ ३४ पैसा तोकिएको छ । यूएई दिराम १ को खरिददर मूल्य ३५ रुपैया“ ९१ पैसा र बिक्रीदर ३६ रुपैया“ ३४ पैसा कायम भएको छ ।

यस्तै, मलेसियन रिंगेट १ को खरिददर २८ रुपैया“ ६२ पैसा रहेको छ, भने बिक्रीदर २८ रुपैया“ ७५ पैसा रहेको छ । केन्द्रीय बैंकले तोकेको आजको विनिमय र बिक्रीदरमा वाणिज्य बैंकले केही रकम थप गरेर मूल्य तोक्न सक्ने छन् ।