Wednesday, November 27, 2024

२०८१ मंसिर १२, बुधबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नेता झलनाथ खनालद्वारा पार्टी निरीह भएको टिप्पणी(पूर्ण पाठसहित)


नेता झलनाथ खनालद्वारा पार्टी निरीह भएको टिप्पणी(पूर्ण  पाठसहित)

काठमाडौं, श्रावण २१ । नेकपा एसका सम्मानित नेता झलनाथ खनालले पार्टी निरीह भएको टिप्पणी गरेका छन् । जारी स्थायी कमिटी बैठकमा १६ पृष्ठको दस्तावेज प्रस्तुत गर्दै उनले एमालेबाट विद्रोह गरेको शक्ति अहिले आफूहरूसँग नभएको बताए ।

 

उनले पेस गरेको वर्तमान परिस्थिति र हामीले ध्यान दिनुपर्ने ज्वलन्त विषयहरू’ विषय लिखित प्रस्तावमा नेकपा एस दक्षिणपन्थी र माओवादीको पुच्छर भएकोसमेत उल्लेख गरेका छन् । साथै चुनावमा गठबन्धन घटक कांग्रेस र माओवादी दुवैले आफ्नो पार्टीलाई धोका दिएको पनि उल्लेख छ ।