एनसेलको शेयर खरिद बिक्रीविरुद्ध परेको रिट निवेदनमा सर्वोच्चद्धारा सरकारसँग कारण देखाऊ आदेश
काठमाडौं । सर्वोच्च अदालतले एनसेलको शेयर खरिद बिक्रीविरुद्ध परेको रिट निवेदनमा सरकारसँग कारण देखाऊ आदेश गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले आज अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाएर सरकारसँग कारणसहित १५ दिनभित्र लिखित जवाफ प...