सुदूरपश्चिमको चिसापानी राजकाँडामा केबलकारको शिलान्यास
कैलाली। नेपाल सरकारका परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले सुदूरपश्चिमको चिसापानी राजकाँडामा केबलकारको शिलान्यास गरेकी छन् । कैलालीको चिसापानीदेखि राजकाँडासम्म सञ्चालन गर्नेगरी गरिएको केबुलबार शिलान्यास कार्यक्रममा शनिबार उनले केबुलकार सञ्चालनका लाग...