राष्ट्रसंघले गठन गर्यो एआईसम्बन्धी उच्चस्तरीय सल्लाहकार निकाय
एजेन्सी । द्रुत गतिमा विकास भइरहेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को नियमनका लागि संयुक्त राष्ट्रसंघले सल्लाहकार निकाय गठन गरेको छ । गत आइतबार नेपाल भ्रमणमा आउनुअघि राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले ३९ सदस्यीय एड्भाइजरी बडी स्थापनाको घोषणा गर...