लोप हुदै रैथाने बालीहरु !
अहिले गाउँका अधिकांस खेतहरु सुख्खा प्रायःछन् । किन भने, अधिकांस खेतबारीमा रैथाने हाईन विकासे विउविजनको हावि रहेको छ । मुख्यगरि हामीसंग नेपालमै उत्पादन हुने रैथाने बालीहरु लोपहुने अबस्थामा रहेछन् । आयातित बिउको प्रयोग बढेपछि नेपालका परम्परागत र रैथाने...